भोटेकोशीको बाढी : ६६९ जनाको शव फेला
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका हालसम्म ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बेलुकासम्म बाढीबाट ६६९ जनाको मृत्यु भएको जनाएको हो।प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपुर (न.प.पूर्व) मा १५८, नुवाकोटमा ४१, चितवनमा २४८, तनहुँमा ३१ तथा नवलपरासी (न.प.पश्चिम) मा ७५ गरी जम्मा ६६९ जनाको शव फेला परेको हो। जसमध्ये नेपाल प्रहरीका २७ कर्मचारी सम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







